Redirecting...

कर्णाली करिडोर अन्तरगत छ वटा पक्की पुल निर्माण गरिँदै - www.dainiknepal.com

कर्णाली करिडोर अन्तरगत छ वटा पक्की पुल निर्माण गरिँदै - www.dainiknepal.com
Source: dain

हुम्ला, १७ साउन । कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि सदरमुकाम सिमकोटसम्मको ५० किलोमिटर दुरीमा छ वटा नयाँ पक्की पुल निर्माण गरिने भएको छ । खोलाहरूको दूरी लामो भएका कारण कलभर्टले काम गर्न नसक्ने निष्कर्ष निकाल्दै पक्की पुल निर्माण गर्न लागिएको हो । कर्णाली कोरिडोरको सर्केगाड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लादेखि सिमकोट गाउँपालिका–४, स्याम्नेसम्मको ५० किलोमिटर दुरीमा […]