पुस २६ लाई धकेल्ने षड्यन्त्र नगर्न काँग्रेस विशेष महाधिवेशन पक्षधरको चेतावनी - www.prasashan.com
Source: pras
काठमाडौँ । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने काँग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौँमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तरक्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका हुन् । कार्यक्रममा काँग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय […]