बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै - www.drishtinews.com
Source: dist
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज साँझ राजीनामा दिने भएका छन् । मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालका अनुसार पत्रकार सम्मेलनबाट मुख्यमन्त्री लामाले राजीनामा दिन लागेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर […]