Redirecting...

उपसभापति र महामन्त्रीद्वयसँग देउवाको छलफल - lokaantar.com

उपसभापति र महामन्त्रीद्वयसँग देउवाको छलफल - lokaantar.com
Source: loka

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका छन् । देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल शुरू गरेका हुन् । महामन्त्री थापाको सचिवालय सदस्य शंकर कुइँकेलले समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बूढानीलकण्ठ बोला...