शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै - barnanmedia.com
Source: bnmm
शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास गर्ने लक्ष्यलाई अघि सार्दै पाँचवर्षे शिक्षा योजना तर्जुमा प्रक्रिया अगाडी बढाएको छ । नगर शिक्षा समितिको बैठकले विस्तृत अध्ययन, समीक्षा र स्थानीय आवश्यकता पहिचान गर्दै रणनीतिक योजना तयार गर्ने उद्देश्यसहित तर्जुमा समिति गठन गरेको हो । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरला…