Redirecting...

संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु - www.sidhakura.com

संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु - www.sidhakura.com
Source: dhku

वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरको मोर्चाले जनाएको छ । आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आवद्ध दलका शीर्ष नेताहरुले राज्यले मधेशी, जनजाती लगाएत अन्य पछि परेका समूदायलाई उपेक्षा गरेको जनाएका थिए ।