Redirecting...

गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका - swasthyakhabar.com

गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका - swasthyakhabar.com
Source: swkh

नेपालको भौगोलिक विकटतालाई हेर्दा हामीलाई हरेक विधाका अलग–अलग डाक्टरभन्दा, सबै विधाको आधारभूत ज्ञान र सीप भएका एमडीजीपी डाक्टरहरूको खाँचो बढी छ। गाउँको स्वास्थ्य चौकीलाई 'रिफर सेन्टर' बाट 'उपचार केन्द्र' बनाउने हो भने एमडीजीपी डाक्टरहरूको भूमिकालाई कदर गर्नैपर्छ।