Redirecting...

घुस प्रकरण : नापी कार्यालयका पर्साका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर - www.ukeraa.com

घुस प्रकरण : नापी कार्यालयका पर्साका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर - www.ukeraa.com
Source: uker

वीरगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ। आयोगको टोलीले गत मङ्सिर २ गते दुवै जनालाई एक लाख घुस/रिसवतसहित पक्राउ गरेको थियो। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले अनुसन्ध…