नेकपा एमालेको ११ औं महाधिवेशन: भृकुटी मण्डपमा बन्दसत्र हुँदै, पदाधिकारीहरुको चहलपहल - www.sidhakura.com
Source: dhku
बन्दशत्रस्थलको सुरक्षाका निम्ति नेपाल प्रहरीले २ सय भन्दा बढी जनशक्ति सहित एमालेको स्वयंसेवक दस्ता परिचालन गरेको छ । सुरक्षालाई दृष्टिगत गर्दै भृकुटीमण्डप चौरको चारै दिशालाई सर्वसाधारणको आवतजावत निषेध गरिएको छ । भृकुटीमण्डप चौरभित्र महाधिवेशनमा भाग लिन पाउने बाहेकका व्यक्तिलाई कडाइका साथ प्रवेश निषेध गरिएको छ ।