Redirecting...

प्रतिनिधिसभाका ८५ जना समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम - farakdhar.com

प्रतिनिधिसभाका ८५ जना समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम - farakdhar.com
Source: FRDH

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो । आयोगका अनुसार, जनमत पार्टी, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशी...