कीर्तिपुर क्रिकेट स्टेडियमका काम ५५ प्रतिशत सम्पन्न, कहिले होला फ्लडलाइट जडान? (तस्बिर/भिडिओ) - nepalkhabar.com
Source: nkkb
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट स्टेडियम निर्माणको काम धमाधम भइरहेको छ। ठेक्काको म्याद सकिएपछि दैनिक २ लाख हर्जाना तिर्दै ठेकेदार कम्पनीले जनशक्ति थपेर कामलाई तीव्र बनाएका छन्। हाल १०,००० सिट क्षमताको प्यारापिटको ७७ प्रतिशत र फ्लडलाइट जडानको ४५ प्रतिशत काम सम्पन्न भएको छ भनिएको छ। समग्रमा ५५ प्रतिशत काम पूरै सकिएको र अन्यकाम निर्माणाधीन रहेको भनिएको छ।...