निःशुल्कको नाममा बैंकको लुटधन्दा, सर्वसाधारण र सरकार बेखबर ! - www.osnepal.com
Source: osnp
बैंक तथा वित्तिय संस्थाले खाता खोल्ने बेला निःशुल्क भन्ने गरेको छ । सँगै डेबिट र क्रेडिट कार्ड पनि निःशुल्क बताइन्छ । खाता खोल्ने बेला र डेबिट, क्रेडिट कार्ड लिँदा निःशुल्क भनिएकोमा वर्षेनी त्यसको नवीकरण शुल्क लिइन्छ । उदाहरणका लागि कुनै व्यक्तिले चैतमा कुनै बैंकमा खाता खोल्ने र डेबिट, क्रेडिट कार्ड लियो । त्यतिबेला उसलाई निःशुल्क […] The post निःशुल्कको नाममा बैंकको लुटधन्दा, सर्वसाधारण र सरकार बेखबर ! appeared first on OSNepal.