मोटरसाइकलमा आएका बन्दुकधारीको आक्रमणः ५० भन्दा बढीको मृत्यु - www.ratopati.com
Source: rapt
काठमाडौँ । नाइजेरियाको उत्तर–पश्चिमस्थित जाम्फारा राज्यमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले एक गाउँमा रातभर आक्रमण गर्दा कम्तीमा ५० जनाको ज्यान गएको छ भने महिला र बालबालिका अपहरणमा परेका छन् । अधिकारी र स्थानीय...