कोशीमा सरकार पुनर्गठनको तयारी, को-को बन्दैछन् मन्त्री ? - www.onlinekhabar.com
Source: onkh
२१ पुस, विराटनगर । कोशी प्रदेशमा सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार केही दिनभित्र नयाँ मन्त्रीको शपथ हुनेछ । नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको बताए ।…