कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया - pradeskhabar.com
Source: pkbr
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राखेका छन् । पार्टीको विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट आज आयोजित