केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित) - nepalbahas.com
Source: nepb
२८ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक भएको छ । छनोट समितिले वर्णानुक्रम अनुसार १० जनाको सर्ट लिस्ट आज सार्वजनिक गरेको हो । केयूको उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो । छनोट समितिका अनुसार आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ । सर्ट …