Redirecting...

काँग्रेस विशेष महाधिवेशन: उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु - prasashan.com

काँग्रेस विशेष महाधिवेशन: उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु - prasashan.com
Source: pras

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया सुरु भएको छ । मंगलबार बन्द सत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । बिहानदेखि फेरि निर्वाचन प्रक्रिया अघि बढाइएको हो । विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन […]