Redirecting...

रोशी खोलाले बगाउँदा एक महिलाको मृत्यु - www.onlinepana.com

रोशी खोलाले बगाउँदा एक महिलाको मृत्यु - www.onlinepana.com
Source: onpa

काभ्रेपलाञ्चोक । रोशी खोलाले बगाएर काभ्रेमा एक महिलाको मृत्यु भएको छ । रोशी खोलाले बगाएर तेमाल-८ की ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनको शव स्थानीयले खोलाबाट निकालेर सर्जिवन गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ । The post रोशी खोलाले बगाउँदा एक महिलाको मृत्यु appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).