ओली र पोखरेल मेरा लागि बराबरी हुन् : गोकुल बाँस्कोटा - aarthiknews.com
Source: aaab
काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफू पर नभएको स्पष्ट पार्दै एमाले थप बलियो बनेर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनको बन्दसत्र स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अध्यक्ष ओलीसँग आफ्नो राजनीतिक यात्रा एउटै रहेको बताएका हुन् । उनले भने, ‘केपी शर्मा ओलीबाट पर भए…