Redirecting...

धनकुटा कारागारका कैदीबन्दीको क्षयरोग परीक्षण - ekantipur.com

धनकुटा कारागारका कैदीबन्दीको क्षयरोग परीक्षण - ekantipur.com
Source: kant

धनकुटा कारागारमा रहेका कैदीबन्दीहरूको क्षयरोग (टीबी) र एचआइभी एड्स रोग परीक्षण गरिएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीको अत्याधुनिक एआई प्रविधियुक्त मेसिनबाट छातीको एक्स–रे गरी क्षयरोग परीक्षण गरिएको हो ।