विजयको स्वरमा पहिलो गीत ‘विधिको शासन’ सार्वजनिक - www.ukeraa.com
Source: uker
काठमाडौं : अभिनेता विजय बरालले पहिलो पटक एउटा गीतमा स्वर दिएका छन्। पछिल्लो समय चलचित्र 'पूर्णबहादुरको सारङ्गी' मार्फत चर्चामा रहेका बरालको स्वर रहेको 'विधिको शासन' बोलको गीत सार्वजनिक भएको हो। शौरभ कार्कीको शब्द र प्रशान्त शिवाकोटीको संगीत रहेको 'विधिको शासन' बरालको स्वरबद्ध पहिलो गीता हो। उनले यसलाई आफ्नो व्यावसायिक गायन सुरुवातभन्दा पनि…