सैँतिस वर्षमा छयहत्तर प्रतिशत काम - gorkhapatraonline.com
Source: gork
बबई समाचारदाताबबई (बर्दिया), माघ ९ गते । बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले ३७ वर्षअघि सुरु भएको बबई सिँचाइ आयोजनाको काम ७६ प्रतिशत सम्पन्न भए...