युवा उम्मेदवारमा ठूला दलको 'कन्जुस्याइँ' : कांग्रेसका ९ र एमालेका १३ मात्रै, आधा स्वतन्त्र - www.ukeraa.com
Source: uker
काठमाडौं : निर्वाचन आयोगले माघ ९ मा अद्यावधिक गरेको विवरण अनुसार फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा ३ हजार चार सय ६ जनाको उम्मेदवारी कायम भयो। यसमा ३ हजार १७ जना पुरुष र ३ सय ८८ जना महिलासँगै १ जना अन्य समूहका छन्। कुल उम्मेदवारलाई उमेर समूहका आधारमा विभाजित गर्दा ४० भन्दा कम उमेरका १ हजार ८२ जना उम्मेदवार देखिए। त्यसमा ९ सय ३६ जना पुरुष र एक सय ४५…