बाघ गणना सुरु, पाटेबाघ बढ्ने पूर्वानुमान - annapurnapost.com
Source: anna
गुलरिया : मुलुकमा बाघ गणना तथा अनुगमन कार्य सुरु भएको छ। मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट शुभारम्भ गरिएको बाघ गणना एक साताभित्र बर्दियामा पनि सुरु हुँदैछ। बाघको अध्ययन, अनुसन्धानसँगै यसको संख्यालगायत आहारा प्रजातिको घनत्व मापन गरी दिगो संरक्षणका लागि बाघ गणना सुरु गरिएको हो। प्रत्येक ५ वर्षमा हुने बाघ गणना यस वर्ष पनि अटोमेटिक स्वचालित क्यामेरा ट्रयापिङ विध…