Redirecting...

ओलीको भ्रमण लम्ब्याउन भारतीय पक्षको प्रस्ताव, अयोध्या लगिदेलान् भन्ने नेपालको आशंका - nepalkhabar.com

ओलीको भ्रमण लम्ब्याउन भारतीय पक्षको प्रस्ताव, अयोध्या लगिदेलान् भन्ने नेपालको आशंका - nepalkhabar.com
Source: nkkb

तुर्कमेनिस्तानको अवाजाबाट २३ साउनमा काठमाडौँ आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक पत्रकारहरूबाट एउटा अप्ठेरो प्रश्न सामना गर्नुपर्ने छैन। सोधिएछ नै भने पनि त्यो प्रश्नको उनले सहजै उत्तर दिन सक्नेछन्।  ‘तपाईंलाई भारत भ्रमणको निम्तो कहिले आउँछ र भारत भ्रमणमा कहिले जानुहुन्छ?’ विदेश भ्रमणबाट फर्कंदा यसअघि सोधिने यो प्रश्न यसपटक पनि सोधियो भने संभ...