सर्वोत्तम सिमेन्टको सातौं वार्षिक साधारणसभा सम्पन्न - www.ajakoartha.com
Source: arth
काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा मंसिर २६ गते शुक्रबार बिहान ११ बजे होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।