एनआरएन अफ्रिका भेन्चर्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै, बोलायो साधारणसभा - www.ajakoartha.com
Source: arth
काठमाडौं- एनआरएन अफ्रिका भेन्चर्सले आफ्नो चौथो साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।