Redirecting...

नेपालमा ब्राउन सुगर शतप्रतिशत भारतबाट आयात हुन्छ : प्रहरी वरिष्ठ उपरीक्षक कोइराला - www.makalukhabar.com

नेपालमा ब्राउन सुगर शतप्रतिशत भारतबाट आयात हुन्छ : प्रहरी वरिष्ठ उपरीक्षक कोइराला - www.makalukhabar.com
Source: mkkb

काठमाडौँ । ब्राउन सुगर नेपालमा शतप्रतिशत भारतबाट आयात हुने गरेको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाकाअनुसार ब्राउन सुगरको शतप्रतिशत भारतबाट नेपालमा आयात हुन्छ । ब्राउन सुगर नेपालमा मुख्य रूपमा खपत हुने गरेको बताए । लागुऔषधहरु नेपाललाई ट्रान्जिट बनाउँदै कोलम्बिया, पेरु, […]