सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति - nepallive.com
Source: nliv
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो।