वर्षाले रोकिएका आन्तरिक उडान आजदेखि पुनः सञ्चालनमा - www.osnepal.com
Source: osnp
काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ । शनिबार आन्तरिक उडान ठप्प हुँदा सयौं यात्रु विमानस्थलमै अलपत्र परेका थिए । धेरै यात्रुहरू […] The post वर्षाले रोकिएका आन्तरिक उडान आजदेखि पुनः सञ्चालनमा appeared first on OSNepal.