Redirecting...

किन राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकारले राजीनामा दिए ? - www.sutranews.com

किन राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकारले राजीनामा दिए ? - www.sutranews.com
Source: sutr

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय सभाको सदस्य पदमा उम्मेदवारी दिन उनले राष्ट्रपति पौडेलको राजनीतिक विज्ञबाट राजीनामा दिएका हुन् । आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदै छ । सो निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् ।