डिशहोमले सिद्धार्थ हस्पिटालिटीसँग साझेदारी गर्दै २४ वटा कम्पनीसँग छुट सम्झौता गर्यो - aarthiknews.com
Source: aaab
काठमाडठौं । डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ। यस साझेदारी अन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २०५ छुट तथा फुड एण्ड बेभरेजमा १० प्रतिशत छु…