एमाले मतगणना अपडेट : मेसिनबाट चिप्स निकालिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा सुनाउने - www.onlinekhabar.com
Source: onkh
८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने, मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ ।