एमालेले ओखलढुङ्गा र धनकुटाबाहेक सबैमा जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट टुङ्गियो - www.sidhakura.com
Source: dhku
महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको प्रतिनिधि छनोट सकिएको छ । उनले बाँकी रहेका दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए ।