Redirecting...

थारू आयोग कार्यवाहक अध्यक्षलाई सदस्य मोदीले कार्यकक्षभित्रै थुनिन् - www.onlinekhabar.com

थारू आयोग कार्यवाहक अध्यक्षलाई सदस्य मोदीले कार्यकक्षभित्रै थुनिन् - www.onlinekhabar.com
Source: onkh

हाजिरीको विषयमा विवाद हुँदा कार्यवाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइदिएकी हुन् ।