एमाले महाधिवेशन : आज बन्दसत्र सुरु हुँदै - farakdhar.com
Source: FRDH
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि आज (आइतबार) बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुनेछ । बन्द सत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरू मध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् । महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहास...