साताको अन्तिम कारोबारमा ३१ अंकले घट्यो नेप्से - lokaantar.com
Source: loka
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बिहीबार पनि दोहोरो अंकले घटेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा बन्द भएको हो । अघिल्लो दिन बुधबार परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ को विन्दुमा बन्द भएको थियो । बिहीबार बजारमा ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ अर्ब ९८ ...