मधेशमा किन ढल्यो सरकार ? अब को बन्नेछ नयाँ मुख्यमन्त्री ? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपा (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टीका दुई प्रदेश सांसदले दलको ह्विप र निर्देशन तोडेपछि मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिँदै २५ दिनपछि सरकारबाट बाहिरिएका छन् । कांग्रेस–एमालेलाई पाखा लगाउँदै साना दलको सहयोगमा सोनल गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर, मुख्यमन्त्रीमा नियुक्त भएकै दिन सिके राउत नेतृत्वको जनमत […]