संरक्षण अभावले संकटमा ऐतिहासिक पानी पोखरी - gorkhapatraonline.com
Source: gork
लक्ष्मी चौधरीजनकपुरधाम, माघ ७ गते । प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानीलाई पोखरी नै पोखरीको सहरले चिन्ने गरिन्छ । यहाँका दर्जनौँ पोखरी अहिले संकटमा छन् ।...