Redirecting...

कोशी सरकारलाई ‘क्यूआर सरकार’ भनेर चिनिन थाल्यो- माओवादी - lokaantar.com

कोशी सरकारलाई ‘क्यूआर सरकार’ भनेर चिनिन थाल्यो- माओवादी - lokaantar.com
Source: loka

कोशी प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न  उठाएका छन् । बिहीबारको प्रदेशसभा बैठकमा उनले मुख्यमन्त्री हिक्मतकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री सडान्नद मण्डलमाथि कडा प्रहार गरे । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार सुशासनको नारामा मात्र सीमित, बेथिति र आर्थिक...