Redirecting...

लोकतान्त्रिक शक्तिसँग प्रतिस्पर्धा हुँदैन, देशमा आगो लगाउनेलाई हराउनुपर्छः ओली - nepalkhabar.com

लोकतान्त्रिक शक्तिसँग प्रतिस्पर्धा हुँदैन, देशमा आगो लगाउनेलाई हराउनुपर्छः ओली - nepalkhabar.com
Source: nkkb

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्। लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो। पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग लोकतन्त्र बचा...