Redirecting...

नक्कली उद्धार कागजात तयार पारी ठगी गरेको आरोपमा ६ जना पक्राउ  - ekantipur.com

नक्कली उद्धार कागजात तयार पारी ठगी गरेको आरोपमा ६ जना पक्राउ  - ekantipur.com
Source: kant

नक्कली उद्धार कागजात तयार पारी ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।