भिजिट भिसा प्रकरण : कर्मचारी फसे, गृहमन्त्री उम्किए - www.drishtinews.com
Source: dist
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरण प्रकरणमा संगठित असुलीको सञ्जाल तत्कालीन गृहमन्त्री रमेश लेखकसम्मै रहेको भेटाएको छ । विशेष अदालतमा मुद्दा भने विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईसम्मका कर्मचारी र ट्राभल व्यवसायीमाथि मात्रै दायर भएको छ । अख्तियारले करिब साढे ६ महिना लगाएर गरेको अनुसन्धानपछि पहिलो चरणमा गत बिहीबार मंसिर २५ गते […]