Redirecting...

न्यु डायमन्ड टाइगर कप भलिबलको फाइनलमा - nepalkhabar.com

न्यु डायमन्ड टाइगर कप भलिबलको फाइनलमा - nepalkhabar.com
Source: nkkb

टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब पोखरामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको फाइनलमा पुगेको छ। पोखरा रगंशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड उपाधि नजिक पुगेको हो।  डायमन्डले पुलिस क्लबलाई २५–११, २५–१९ र ...