Redirecting...

विवाद मिलाउन विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता जारी - www.drishtinews.com

विवाद मिलाउन विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता जारी - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता जारी छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनका कारण कांग्रेसमा देखिएको विवाद समाधानका लागि आज बिहानै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीले संस्थापन पक्षसँग वार्ता गरिरहेको हो । वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् । […]