तीव्रगतिको इन्टरनेटका लागि काठमाण्डु महानगरद्वारा नेपाल टेलिकमसँग सम्झौता - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – काठमाण्डु महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालय र अन्य सेवा केन्द्रहरूमा तीव्रगतिको ब्रोडव्याण्ड इन्टरनेट (फाइबर टु द होम– एफटीटीएच) जडान गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ । शुक्रबार महानगरपालिकाको केन्द्रीय कार्यालय, काठमाण्डु प्लाजामा भएको सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बागमती प्रदेशका निर्देशक इन्दल यादवले हस्ताक्षर गरे […]