एमाले महाधिवेशन : अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको कति ? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेकपा एमाले ११ औं महाधिवेशनमा मंगलबार मतदान हुँदैछ । भोलि हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । यस्तै पदाधिकारीको उम्मेदवारी दर्ता शुल्क समेत तोकिएको छ । अध्यक्षका लागि दर्ता शुल्क १५ हजार लाग्ने छ भने पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ । यस्तै केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि […]