कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिए । उनको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा बुढाथोकीले बताए । “आवयक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रीपरिषद्मा पेश गछौँ”, उनले भने । डा काफ्ले […] The post कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा appeared first on Makalu Khabar : makalukhabar.com.