पदाधिकारीमा यस्तो बन्यो ओली टिम, महेश बस्नेतले सचिवमा ठाउँ पाउँदा रामकुमारी झाँक्री अटाइनन् - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्षका दाबेदार केपी शर्मा ओली पक्षले पदाधिकारीको नाम टुंगो लगाएको छ । ओली समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको छ । पौडेल, थापा र बराल यसअघि पनि उपाध्यक्ष थिए । यसअघि उपमहासचिव रहेका गुरुङ र […]