Redirecting...

आयोजना बैंक : दृष्टि स्पष्ट, व्यवहार भ्रष्ट - annapurnapost.com

आयोजना बैंक : दृष्टि स्पष्ट, व्यवहार भ्रष्ट - annapurnapost.com
Source: anna

काठमाडौं : ‘विज्ञानसम्मत बजेट प्रणाली’को अभ्यासका रूपमा स्थापना गरिएको राष्ट्रिय आयोजना बैंक आधा दशकपछि पनि प्रभावकारी रूपमा लागू हुन सकेको छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम, आयोजना बैंकमा नसमेटिएका योजनामा बजेट विनियोजन गर्न नपाइने व्यवस्था भए पनि, व्यवहारमा मन्त्रीअनुकूल आयोजना घुसाउने चलन यथावत् छ । यसले कानुनी मर्म र …